नियम २५
उपभोक्ताको कर्तव्य र दायित्व
उपभोक्ताको कर्तव्य तथा दायित्व देहाय बमोजिम हुनेछ ः–
(क) कसैले सेवा दुरुपयोग गरेको वा पानीको चुहावट गरेको वा त्यस्तो किसिमको क्रियाकलाप गरेको वा गर्न लागेको कुरा थाहा हुन आएमा तत्कालै परियोजना कार्यालयलाई सूचना दिने,
(ख) संरचनाको निर्माण, मर्मत सम्भार तथा सुरक्षाको कार्यमा परियोजना कार्यालयलाई आवश्यक सहयोग गर्ने ।